संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ३१, सोमबार (८ महिना अघि)
  • ६२ पटक पढिएको
संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस

भाद्र ३१, काठमाण्डौँ । सरकारले संघीय संसदको वर्षे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि अधिवेशन समाप्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

संसद अधिवेशनको आह्वान र अन्त्य मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । चालु बजेट अधिवेशन वैशाख २८ गतेबाट सुरु भएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस