चैत ५ मा स्ववियु निर्वाचन गर्न सिफारिस

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ माघ ८, मंगलबार (५ महिना अघि)
  • ८१ पटक पढिएको
चैत ५ मा स्ववियु निर्वाचन गर्न सिफारिस

माघ ८, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ मा गर्न सिफारिस गरिएको छ । विद्यार्थी कल्याण परिषद्को सोमबार बसेको बैठकले उक्त मितिमा स्ववियु निर्वाचन गर्न कार्यकारी परिषद्लाई सिफारिस गरेको हो ।

कार्यकारी परिषद्ले सिफारिस अनुमोदन गरेपछि निर्वाचनको मिति घोषणा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस