माघ १६, काठमाडौँ । संघीय संसदको एक समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ ।
जसअनुसार पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरी माथि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग छलफल हुने जनाइएको छ ।
समितिका अनुसार सो बैठक बिहान ११:३० बजेबाट सुरू हुनेछ ।