निर्मला पन्तकाे न्यायमा डीएनए परीक्षण नै शंकाको घेरामा

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ माघ ५, शनिबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ ५, काठमाडौं । निर्मला पन्तको बलात्कार र हत्याका मुख्य अभियुक्त पत्ता लगाउने मुख्य प्रमाण भनिएको डीएनए परीक्षण्को प्रक्रिया नै त्रुठिपूर्ण भीएको आशंका गरिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले तयार पारेर गत आइतबार बुझाएको प्रतिवेदनले प्रहरीको विधि विज्ञान प्रयोशालामा गरिएको परीक्षणको वैधतामाथि नै प्रश्न उठाएको हो ।

प्रतिवेदनले उक्त प्रतिवेदनबाट हाल निकालिएको नतिजाका आधारमा मात्रै अपराधी किटान सम्भव नहुने तर्कसमेत गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस