राष्ट्र बैंकको ७ वटा कार्यालयको नाम परिवर्तन हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ ७, बुधबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

जेठ ७, काठमाण्डौ । नेपाल राष्ट्र बैंकको विभिन्न ७ वटा विभाग र कार्यालयको नाम परिवर्तन हुने भएको छ । राष्ट्र बैंकको जनशक्ति योजनामा उल्लेख भए अनुसार विभागहरुको नयाँ नामाकरण हुने भएको हो ।

राष्ट्र बैंकले आगामी साउन १ गतेदेखि लागु हुने गरी नयाँ नाम लागु हुने जनाएको छ । गत बैशाख २३ मै गभर्नरले नयाँ नामहरु सदर गरिसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस