नेपाल सरकारले टर्कीलाई पठायो २१ टन राहत सामग्री

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ फागुन १, सोमबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

फागुन १, काठमाडौँ । नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्रीसहितको २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानी आज दिउँसो पठाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार गत ०६ फेब्रुअरी २०२३ मा टर्कीमा गएको विनाशकारी भूकम्पपछिको राहत र पुनस्स्थापनाको प्रयासमा ऐक्यबद्धता जनाउँदै नेपाल सरकारले उक्त राहत सामग्री पठाउने निर्णय गरे अनुसार राहात सामग्री आज पठाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस