बैंकिङ्ग ज्यादतीविरुद्ध व्यवसायीको प्रदर्शन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ फागुन ५, शुक्रबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

फागुन ५, काठमाडौँ । विभिन्न व्यवसायी संगठनहरु आफूहरुमाथि बैंकले ज्यादती गरेको भन्दै प्रदर्शनमा उत्रिएका छन् । शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत नौवटा व्यवसायी महासंघ तथा ५० वटा संघ संस्थाहरु प्रदर्शनमा उत्रिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस