जग्गाको कित्ताकाट फुकुवा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० जेष्ठ १५, सोमबार (२ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ १५, काठमाडौँ । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ ।

यसले घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास गरिएको अर्थमन्त्री डा। प्रकाशशरण महतले बताए ।

घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस