धादिङका अभिषेकलाई वार्डेनले हत्या गरि झुन्डाईएको दावी, काठमाडौँ इलिप्स स्कुलमा आजपनि तनाव !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ १८, बिहिबार (२ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

 

जेठ १८, काठमाडौँ । काठमाडौंको नयाँ बजारस्थित इलिप्स विद्यालयको छात्रावासमा १३ वर्षीय बालकलाई वार्डेन मारेको बताईएको छ । हिजो झुन्डिएको अवस्थामा फेला परेको थिए । बिद्यालयको टेवुल र कुर्सि बिगारेको निहुँमा बालकलाई हत्या गरेको जानकारी प्राप्त भएको छ । नयाँ बजारस्थित इलिफ्स स्कुलमा कक्षा ५ मा अध्ययनरत अभिषेक तामाङ सोही विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

धादिङ घर भएका कक्षा ५ मा अध्ययनरत विद्यार्थी मृत फेला परेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस