स्कारपियो दुर्घटना हुँदा पूर्व मेयर गिरीको निधन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २, शनिबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार २, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका १० बर्जामा स्कारपियो दुर्घटना हुँदा चापाकोट नगरपालिकाका पूर्व मेयर शिवकुमार गिरीको निधन भएको छ ।

गएराति स्याङ्जा बजार तर्फ आउँदै गरेको बा१५च १७०९ नम्बरको स्कारपियो आफै अनियन्त्रित भएर दुर्घटना हुँदा स्कारपियोमा सवार नेपाली कांग्रेसका नेता एवं पूर्व मेयर ६० वर्षीय शिवकुमार गिरीको निधन भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस