बझाङमा गाडी दुर्घटना : २ जनाको मृत्यु, कानुनमन्त्रीको अबस्था कस्तो छ ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ५, मंगलबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असार ५,  धनगढी । बझाङमा भएको गाडी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जना घाइते भएका छन् ।

घाइते ३ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस