एसईई नतिजा सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २१, बिहिबार (१ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असार २१, काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा एसईई नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले बिहीबार एसईई नतिजा सार्वजनिक गरेको हो । बोर्डको बैठक बसेर एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

२०७९ चैत १७ गतेदेखि सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए । त्यसका लागि देशभरि दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएको थियो ।

एसईई नतिजा तल उल्लेखित वेवसाइटबाट हेर्न सकिन्छ ।

https://see.ntc.net.np/
http://see.gov.np/ 
http://neb.gov.np/

ताजा अपडेट

खोजी गर्नुहोस