(Update)सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २६, मंगलबार (१ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

असार २६, काठमाडौँ । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ हेलिकप्टर दुर्घटनामा परेको छ ।

उडेको केही समयमा नै सम्पर्कविहीन भएको नाइन एनए-एमभी कलसाइन भएको हेलिकप्टर सोलुखुम्बुकै लामाजुरामा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

हेलिकप्टरमा नेपाली क्याप्टेन र ५ जना विदेशी यात्रु सवार थिए । हेलिकप्टरमा सवार सबै मेक्सिकन नागरिक हुन् ।
प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस