निजी विद्यालय सञ्चालकहरुको आन्दोलन फिर्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २६, शुक्रबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन २६, काठमाडौँ । निजी विद्यालयहरुले आन्दोलन फिर्ता लिएका छन् । शुक्रबार सरकारसँग भएको छलफलमा सञ्चालकहरुले राखेको माग सम्बोधन हुने प्रतिवद्धता भएपनि आन्दोलन स्थगन गरेको प्याब्सनका अध्यक्ष डीके ढुंगानाले बताए ।

उनले भने, ‘हामीले राखेको मागहरुको विषयमा सरकारले गम्भीरता पूर्वक लिएर सरोकारवालाहरुको विषय पनि सम्बोधन गर्ने र त्यसमा आवश्यक छलफल गर्ने भन्ने भएपछि आन्दोलन स्थगन गरेका हौ ।’

ताजा अपडेट

खोजी गर्नुहोस