कक्षा १२ को नतिजा सार्वजनिक गर्न परीक्षा बोर्डको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ३०, मंगलबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

साउन ३०, काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार साढे ४ बजेलाई बोर्ड बैठक डाकेको छ । बोर्डका एक सदस्यले साढे ४ बजेका लागि बैठक बोलाइएको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस