चितवनमा सवारी दुर्घटना हुँदा १९ जना घाइते, ७ गम्भीर

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ३१, बुधबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन ३१, चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जंगलमा कलेजको बसले बोलेरोलाई ठक्कर दिँदा १९ जना घाइते भएका छन् ।

भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको अक्सफोर्ड कलेजको बसले बुधबार पौने १२ बजे भरतपुर महानगरपालिका ९ टिकौली जङ्गलमा मोटरसाइकल, स्कुटर र शव बोकेको गाडीलाई ठक्कर दिएको हो। दुर्घटनामा घाइते भएका मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस