कञ्चनपुरमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु, स्थानीयद्वारा पूर्वपश्चिम राजमार्ग बन्द

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ३२, बिहिबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन ३२, कञ्चनपुर । कञ्चनपुरमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–१० सुकासालमा करेन्ट लागेर स्थानीय ३५ वर्षीय दिनेश ओडको मृत्यु भएको हो ।

सडकमा लतारिएको तारबाट उनलाई करेन्ट लागेको हो । दिनेशको मृत्युपछि स्थानीयले प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्ग नै अवरूद्व गरेका छन् ।
विद्युत प्राधिकरणको लापरबाहीले दिनेको ज्यान गएको भन्दै स्थानीयले क्षतिपूर्तिको माग गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस