बझाङमा भूकम्पको धक्का महशुस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १, शुक्रबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

काठमाडौँ – बझाङमा भूकम्पको धक्का महशुस गरिएको छ ।
गएराति ९ बजेर १३ मिनेटमा बझाङको खिराताडी केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको खिराताड आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस