सीआईबीले आज ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ३, आईतबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र ३, काठमाडौँ । काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अनुसन्धान रिपोर्ट आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सरकारी वकिलको कार्यालयलाई बुझाउँदै छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले दिएको मितिभन्दा दुई दिन ढिला गरी सीआईबीले आज प्रतिवेदन बुझाउन लागेको हो ।
सरकारी वकिलको कार्यालयले सीआइबीले प्रतिवेदन बुझाउन गत शुक्रबारसम्मको समय दिएको थियो । यस्तै सीआईबीले यो प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि कुनै अनुसन्धान नगरी अधुरो प्रतिवेदन बुझाउन लागेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस