सप्तकोसी किनारमा गाडीमा मोबाइल र जुत्ता राखेर डाक्टर बेपत्ता

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० भाद्र ११, सोमबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र ११,झापा। झापा दमकका डाक्टर उज्ज्वल कोइराला उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर बेपत्ता भएका छन् । उनले लगाएको जुत्ता र उनले चलाउने मोबाइल सप्तकोसी नदी किनारमा भेटिएको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए ।

‘मान्छे कता जानुभयो या के भयो भन्ने कुरामा सुनसरी र उदयपुर प्रहरीले खोजी गरिरहेको छ । दमकमा रहेका उनको घरपरिवार र आफन्तलाई पनि जानकारी भएको छ,’ उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस