दोलखामा सुन बरामद प्रकरणमा थप एकजना चिनियाँ पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १७, बुधबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज १७, काठमाडौँ । दोलखामा सुन बरामद प्रकरणमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले काठमाडौंबाट एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चीनको सिचुवान घर भई काठमाडौं महानगरपालिका १५ किमडोल स्वयम्भू बस्ने ६६ वर्षीय तासी, दावा भन्ने आगर लामा छन्। प्रहरीले दोलखाको बिगु गाउँपालिका १ बाट ११ किलो सुन बरामद गरेको छ । यो प्रकरणमा हालसम्म आठजना पक्राउ परेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस