गोली लागे घाइते भएकी असई चौधरीकी श्रीमतीको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १९, शुक्रबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज १९, काठमाडौँ । गोली लागेर घाइते भएकी नेपाल प्रहरीका एक पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृतकी श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ ।

सहायक निरीक्षक असई लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा बिहान मृत्यु भएको काठमाडौं प्रहरी ने जनाएको छ ।

उनी नौ दिन अघि पति लक्ष्मणको पेस्तोलको गोली लागेको अवस्थामा निवासमै घाइते अवस्थामा फेला परेकी थिइन् । असई चौधरी घरमा नभएका बेला पत्नी शर्मिलाले आफैंलाई गोली हानेको आशंका प्रहरीका अधिकृतहरुले गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस