टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्चमा रिट, हालसम्म पाँचवटा रिट दर्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १, शुक्रबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर १, काठमाडौँ । टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्चमा शुक्रबार बिहानै रिट दायर गरेका हुन् । रिट दर्ता हुन भने बाँकी छ ।

टिकटक बन्दविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट पुगिसकेका छन् । हाल ती रिटहरु अध्ययनका क्रममा रहेको र अध्ययनपछि रिट दर्ता हुने कि नहुने वा कुन कुन रिट दर्ता हुने भन्ने सम्बनधमा निर्णय हुनेछ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस