टिकटकको रिटमा सोमबार प्रारम्भिक सुनुवाइ हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १, शुक्रबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

मंसिर १, काठमाडौँ । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरुमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

पेश भएका सातवटा रिट निवेदनहरु दर्ता गर्दै सर्वोच्च अदालतले ४ मंसीरका लागि पहिलो पेशी तोकेको हो ।

प्रारम्भिक सुनुवाईको दिन एकजना न्यायाधीशको एकल इजलासमा मुद्दाको सुनुवाइ हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस