भोलिदेखि काठमाडौं बन्द हुन्छ : दुर्गा प्रसाईं

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर ७, बिहिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर ७, काठमाण्डौँ । मेडिकल व्यावसायी दुर्गा प्रसाईंले भोलिदेखि काठमाडौं बन्द हुने बताएका छन् । बल्खुमा प्रहरीसँग भएको झडपमा आन्दोलनकारीहरु घाइते भएपछि प्रसाईंले यस्तो बताएका हुन् ।

‘हाम्रोतर्फ ८र१० जना घाइते भएका छन् । प्रहरीतर्फ २५र३० जना घाइते भएका छन्, अब भोलिदेखि काठमाडौं बन्द हुन्छ ।’ प्रसाईंले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस