बर्दियाको गुलरियामा एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर ९, शनिबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मंसिर ९, काठमाडौँ । बर्दियाको गुलरिया-४, एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । गएराति करिब १० बजेतिर आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार मृत्यु हुनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस