दुर्गा प्रसाईंका स्वकीय सचिव पनि पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १२, मंगलबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

मंसिर १२, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा पनि पक्राउ परेका छन् । सोमबार गौशालामा प्रदर्शनका क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले प्रसाईंका स्वकीय सचिव थापासहित १५ जनालाई पक्राउ गरेको हो।

थापा सिनामंगल स्थित केएमसी अस्पतालबाट पक्राउ परेका हुन् । यसअघि प्रहरीले विवादास्पद अभिव्यक्ति दिने धर्मगुरू श्रीनिवास आचार्यलाई पनि पक्राउ गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस