नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १३, बुधबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर १३, काठमाडौँ । नेपालमा पहिलो पटक समलिंगीको विवाह दर्ता भएको छ।

लमजुङ दोर्दी गाउँपालिका २ का रामबहादुर गुरूङले नवलपरासी कावासेती नगरपालिका ८ का सुरेन्द्र पाण्डेसँग गरेको विवाह कानुनी रूपमा दर्ता भएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए। दोर्दी गाउँपालिकामा उक्त विवाह दर्ता भएको हो ।

यसअघि समलिंगी विवाहले कानूनी मान्यता पाउनुपर्ने माग राख्दै दायर रिटमा सर्वोच्च अदालतले समलिंगी विवाह दर्ता गरी अस्थायी अभिलेख राख्न अन्तरिम आदेश जारी गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस