एनसेल शेयर खरिदबिक्री प्रकरण छानबिन समितिको म्याद थप

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० पौष २६, बिहिबार (१ साल अघि)
  • २५ पटक पढिएको
एनसेल शेयर खरिदबिक्री प्रकरण छानबिन समितिको म्याद थप

पौष २६, काठमाडौँ । एनसेलको ८० प्रतिशत शेयर खरिदबिक्री प्रकरण छानबिन गर्न बनेको उच्च स्तरीय छानबिन समितिको म्याद थप गरिएको छ ।
मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले एक महिनाको अवधिमा कुनै प्रगति नभएपछि उक्त समितिको म्याद थप गरेको हो । हिजो समितिको एक महिना अवधि पुरा भएको छ ।

यो अवधिमा एनसेल शेयर खरिद बिक्रीको कुनै कागजात उपलब्ध नभएपछि पुनः समय थप गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस