गायक योगेश वैद्यको निधन

गायक योगेश वैद्यको निधन

माघ ५, काठमाण्डौँ । नेपाली सांगीतिक जगत्‌का एक मूर्धन्य गायक योगेश वैद्यको निधन भएको छ । गए राति ७७ वर्षको उमेरमा उनको निधन भएको हो ।

काठमाडौंको न्यूरो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको छोरी लभ्लिना वैद्यले जानकारी दिइन् ।

उनका सपना भुलाइ सारा आँसु पिएर जाउ।।।सहित दर्जनौँ कर्णप्रिय गीत छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस