न्यूरोडका व्यवसायी आज पनि आन्दोलित

न्यूरोडका व्यवसायी आज पनि आन्दोलित

माघ १०, काठमाडौँ । न्यूरोडका व्यवसायी आज पनि आन्दोलित भएका छन् ।

महानगरपालिकाले न्यूरोड क्षेत्रमा सवारीसाधन पार्किङ निषेध गरेपछि व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

न्यूरोडबाट पार्किङ हटाउँदा व्यापार खस्किँने भन्दै व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस