सुनिल पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २, बुधबार (१ साल अघि)
  • २७ पटक पढिएको
सुनिल पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति

फागुन २,काठमाडौँ । गैरकानूनी सम्पत्तिआर्जन गरेको उजुरीको अनुसन्धानमा पक्राउ परेका नेपाल टेलिकमको पुर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएको छ ।

म्याद थपका लागि बुधबार विशेष अदालतमा पेश भएकोमा थप १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति भएको, विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । पौडेल १० माघमा पक्राउ परेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस