‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक’ पारित गर्ने तयारी

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० फागुन ४, शुक्रबार (१ साल अघि)
  • २० पटक पढिएको
‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक’ पारित गर्ने तयारी

फागुन ४,काठमाडौँ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले शुक्रबार ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक’ पारित गर्ने तयारी गरेको छ ।

यो विधेयकमा सहमति जुटाउन कृषि समितिले उपसमिति गठन गरेको थियो । उपसमितिको प्रतिवेदनमाथि छलफल गरेर पारित गर्ने गरी शुक्रवार बैठक बोलाइएको छ ।

बैठकमा कृषि तथा पशुपन्छी मन्त्री बेदुराम भुसाल, कृषि मन्त्रालयका सचिव, उद्योग मन्त्रालयका सहसचिव लगायतको सहभागिता छ ।

ताजा अपडेट

खोजी गर्नुहोस