बझाङको परकाट्ने केन्द्रबिन्दु भएर भूकम्पको धक्का

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० फागुन ४, शुक्रबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फागुन ४,काठमाडौँ । बझाङको थलारा गाउँपालिकामा पर्ने परकाट्ने केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा परकाट्ने आसपास केन्द्रबिन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गएको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा एक सय ५३ जनाले ज्यान गुमाएका थिए भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस