थाई एयरवेजको सेवा नेपालमा पुनः शुरुवात

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ ११, शुक्रबार (३ हप्ता अघि)
  • ५५ पटक पढिएको
थाई एयरवेजको सेवा नेपालमा पुनः शुरुवात

जेठ ११, काठमाण्डौँ । थाइल्याण्डको ध्वजावाहक एयरलाइन्स् कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुःन सुरु गरेको आधिकारिक रुपमा जानकारी दिएको छ । थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौंसम्मको उडानमार्फत नेपालमा आफ्नो वायुसेवा सुरु गरेको थियो ।

नेपाललाई विश्वसँग जोड्ने र विश्वबजारका यात्रीहरुलाई पनि नेपाल ल्याउने थाई एयरवेजको यो आधा शताब्दी लामो यात्रामा कोभिड महामारीका कारण मार्च २०२२ मा रोकिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस