भूकम्प

मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २, बुधबार (१० महिना अघि)
  • ९५ पटक पढिएको
मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

साउन २, काठमाडौँ । मुगुमा आज बिहान भूकम्प धक्का महसुस गरिएको छ । बिहान ४ बजेर ४० मिनेटमा मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

भूकम्प ३.९ म्याग्निच्युडको रहेको केन्द्रको अभिलेखमा उल्लेख छ । मुगुसहित आसपासका जिल्लामा धक्काको महसुस गरिएको थियो ।

#भूकम्प

ताजा अपडेट

खोजी गर्नुहोस