आज र भोली सार्वजनिक बिदा, वित्तिय संस्थाहरु पनि बन्द रहने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ १६, बुधबार (३ महिना अघि)
  • ६७ पटक पढिएको
आज र भोली सार्वजनिक बिदा, वित्तिय संस्थाहरु पनि बन्द रहने

माघ १६, काठमाडौँ । सरकारले भोली माघ १६ गते र पर्सि माघ १७ गते सार्वजनिक विदा दिएको छ ।
भोली माघ १६ गते सहिद दिवस र माघ १६ गते सोनास ल्होसारको अवसरमा सार्वजनिक विदा दिएको हो ।

सार्वजनिक विदा भएसँगै सरकारी कार्यालय, शैक्षिक संस्थाहरु, बैंक, नेप्से, बीमा कम्पनीहरु लगायतका अन्य कार्यालयहरु बन्द रहने भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस