प्रिमियर लिगका थप दुई खेलाडीमा कोरोना पोजेटिभ

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ जेष्ठ ११, आईतबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ ११, काठमाडौँ । ईङलिश प्रिमियर लिगका थप दुई खेलाडीमा कोरोना पोजेटिभ देखिएको छ । प्रिमियर लिगले थप दुई खेलाडीमा कोरोना पुष्टि भएको जानकारी दिदै अहिलेसम्म कोरोना संक्रमित हुने प्रिमियर लिगका खेलाडीको संख्या ८ पुगेको छ । अहिले लिग सुचारु गर्न लिगका सबै क्लबका खेलाडी र अफिसियलको कोरोना टेस्ट भइरहेको र सो क्रममा पोजेटिभ देखिएको हो ।

यस अघि शुरुको टेस्टमा तीन क्लबका छ खेलाडी पोजेटिभ देखिएका थित्ये, जसमा वाटफोर्ड क्लबले आफ्ना २ स्टाफ र एक खेलाडी संक्रमित भएको जानकारी दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस