धादिङ जिल्ला क्रिकेट संघले धादिङ टि-२० क्रिकेट लिग आयोजना गर्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ आश्विन १, शनिबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असोज १, काठमाण्डौ । धादिङ जिल्ला क्रिकेट संघले असोज अन्तिममा धादिङ टि-२० क्रिकेट लिग आयोजना गर्ने भएको छ । धादिङले प्रतियोगिता असोज २८ देखि ७ गतेसम्म विशालटारको चन्द्रोदय बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछ । गतवर्ष धादिङले नै आयोजना गरेको गजुरी सामुदायिक समाज विकास टिमले प्रथम धादिङ जिल्ला टि-२० क्रिकेट प्रतियोगिता उपाधि जितेको थियो ।

फाइनलमा गजुरीले त्रिपुरासुन्दरीलाई २१ रनले हराउदै उपाधि जितेको थियो । ‘धादिङका गाउँ गाउँमा रहेका प्रतिभा ल्याउने हाम्रो मुख्य उदेश्य हो ।

ताजा अपडेट

खोजी गर्नुहोस