कोलम्बियामा कोरोनाबारे जेलभित्र तनाव हुँदा २३ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र १०, सोमबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

चैत्र १०, काठमाण्डौ । कोलम्बियाको राजधानी बोगोटाको एक जेलमा भागदौड हुँदा २३ जनाको मृत्यु भएको छ । न्याय मन्त्री मार्गरिता सेबेलोले भागदौड नियन्त्रण गर्नेक्रममा ला मोडेलो जेलका ८३ कैदी घाइते भएको पनि बताएकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस