भारतले फ्रेबुअरी एकमा आज यो आर्थिक वर्षका लागि बजेट ल्याउँदै

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ माघ १९, सोमबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

माघ १९, काठमाण्डौ । भारतमा प्रत्येक वर्षजस्तै यस वर्ष १ फ्रेबुअरी अर्थात् आज यो आर्थिक वर्षका लागि बजेट ल्याइँदैछ । यो पेपरलेस बजेट हुने बताइएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतरमणले आज बजेट प्रस्तुत गर्न लागेकी हुन् ।

केही दिनअघि निर्मलाले एउटा बजेट एप सार्वजनिक गरेकी थिइन् । आज बजेटबारे सम्पूूर्ण जानकारी त्यही एपमा राखिने भएको हो । भारतमा पेपरलेस बजेट आउन लागेको यो पहिलो पपटक हो । लोकसभामा निर्मलाले स्थानीय समयअनुसार ११ बजे बजेट पेश गर्दैछिन् । यो उनको तेस्रो बजेट हुनेछ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस