माघ २४, काठमाडौ । भारतले जम्मु र कश्मिरमा इन्टरनेट प्रतिबन्ध फुकुवा गरेको छ । १८ महिनापछि प्रतिबन्ध फुकुवा भएसँगै अब भारतले त्यहाँ फोरजी सेवा सुचारु गर्ने छ ।
एक उच्च अधिकारीका आनुसार जम्मु र कश्मिरको १८ महिने लामो प्रतिबन्धबीच एक करोड ३० लाख जनता प्रजातन्त्रिक अधिकारबाट बञ्चित भएका थिए ।