वैशाख २६, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रक लाइनका महसुल बक्यौता रहेका उद्योगीहरुलाई आगामी जेठ मसान्तभित्र पुनरावेदनमा आउन आग्रह गरेको छ । प्राधिकरणले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै महसुल बक्यौता रहेका उद्योगीहरुलाई... विस्तृतमा
वैशाख २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको र सबै प्रकारका आतंकवादविरुद्ध नेपाल रहेको बताएका छन् । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसंग आज भएको भेटमा ओलीले आतङ्कवादी हमलाको भत्र्सना गर्दै नेपालले कुनै पनि... विस्तृतमा
वैशाख २६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रदेश संरचना खारेज गर्नुपर्ने प्रस्ताव राखेका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्... विस्तृतमा
वैशाख २६, काठमाडौं । परराष्ट्र मन्त्रालयले पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपालीहरुसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको बताएको छ । शुक्रबार एक विज्ञप्तीमार्फत् मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य... विस्तृतमा
वैशाख २६, काठमाडौं । सरकारले पानी पर्न थालेकासंगै डेङ्गी सङ्क्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले... विस्तृतमा
वैशाख २६, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणको आर्थिक विवरण जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले... विस्तृतमा
वैशाख २६, काठमाडौं । परराष्ट्र मन्त्रालयले पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपालीहरुसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको बताएको छ । शुक्रबार एक... विस्तृतमा
बैशाख २५,काठमाडौँ । नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक पर्यटनका पारखीहरूका लागि नयाँ... विस्तृतमा