वैशाख २७, वीरगञ्ज (नगवा) । खानेपानीमन्त्री प्रदीप यादवले देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने बताएका छन् । वीरगञ्ज महानगरपालिका–१६ मा नागवा खानेपानी ओभरहेड ट्याङ्कीको शनिबार शिलान्यास कार्यक्रमलाई... विस्तृतमा
बैशाख २७,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान तत्कालै पूर्ण युद्धविरामका लागि तयार भएको दाबी गरेका छन् । शनिबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले शुक्रबार राति अमेरिकाले गरेको छलफल भएपछि दुवै देश यसका लागि तयार... विस्तृतमा
वैशाख २७, काठमाडौं । भारत र पाकिस्तान जारी युद्ध रोक्न सहमत भएका छन् । भारतका विदेशसचिव विक्रम मिश्रीले भारतीय समयअनुसार सॉझ ५ बजेदेखि जमिन, हावा र समुद्रमा सबै गोलाबारी र सैन्य कारबाही बन्द गर्न दुवै देश सहमत भएको बताए । उनले यो समझदारीलाई प्रभावकारी बनाउन दुवै... विस्तृतमा
वैशाख २७, काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिकालाई ‘योग नगर’ घोषणा गरिएको छ । प्रतिनिधिसभा अर्थ समिति सभापति सन्तोष चालिसे र नगर प्रमुख दीपककुमार रिसाललगायतले स्थानीय गराडोलमा आज आयोजित कार्यक्रममा ‘योग नगर’को औपचारिक घोषणा गरेका हुन् । कार्यक्रमको... विस्तृतमा
वैशाख २७, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी एक्लै लड्ने बताएका छन् । पार्टीको पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा आयोजित ‘विशाल जनसभा’लाई आज सम्बोधन गर्दै प्रचण्डले स्थानीय तह, स्ववियु... विस्तृतमा
वैशाख २७, काठमाडौं । सात जनाको शेर्पा टोलीले शुक्रबार अपराह्न सगरमाथाको चुचुरोमा टोरी टाँगेसँगै यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण शुरु भएको छ । सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ । एटके एक्सपिडिसन... विस्तृतमा
बैशाख २७,काठमाडौँ । अत्तरखेल काठमाडौंमा रहेको नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक माग गरेको छ । कलेजले एक... विस्तृतमा
वैशाख २७, वीरगञ्ज (नगवा) । खानेपानीमन्त्री प्रदीप यादवले देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने बताएका छन् । वीरगञ्ज... विस्तृतमा
वैशाख २७, काठमाडौं । सात जनाको शेर्पा टोलीले शुक्रबार अपराह्न सगरमाथाको चुचुरोमा टोरी टाँगेसँगै यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण शुरु भएको छ । सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै... विस्तृतमा