वैशाख २९, काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया... विस्तृतमा
वैशाख २८, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्य महाप्रसाद अधिकारीविरुद्ध परेको रिट निवेदन दर्ता गरेको छ । आइतबार रिट दर्ता गर्दै आगामी ३० गतेलाई पेसी तोकिएको हो । अधिवक्ता नवीन धितालले गएको २५ गते सरकारले सिफारिस गरेको समितिमा... विस्तृतमा
वैशाख २८, काठमाडौं । संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिट आइतबार सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । गत वैशाख ७ देखि १० गतेसम्म दिनहूँ सुनुवाइ भैरहेको संवैधानिक नियुक्तिविरुद्धको रिट प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको विदेश भ्रमणले स्थगित... विस्तृतमा
वैशाख २९, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर स्थिर छ भने अन्य मुद्रामा सामान्य घटबढ भएको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा... विस्तृतमा
वैशाख २८, काठमाडौं । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादमा सहयोगस्वरुप भारत सरकारले १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ । आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई... विस्तृतमा
वैशाख २८, काठमाडौं । साताको पहिलो कारोबारको पहिलो दिन आज आइतबार शेयर बजार दोहोरो अकंले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.५३ अङ्कले घटेर २ हजार ६५०.११ को बिन्दुमा ओर्लिएको छ । आज तीन सय धितोपत्रका २ करोड ४० लाख ११ हजार १४ कित्ता शेयर ८८ हजार ९५५ पटक... विस्तृतमा
बैशाख २८,काठमाडौँ । आगामी वैशाख ३१ गते बुधवार मधेश प्रदेशमा ‘डिजिटल मधेश कन्क्लेभ २०२५’ आयोजना हुने भएको छ । मधेश... विस्तृतमा
वैशाख २८, काठमाडौं । संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिट आइतबार सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । गत वैशाख ७ देखि १० गतेसम्म दिनहूँ सुनुवाइ भैरहेको संवैधानिक... विस्तृतमा
वैशाख २७, काठमाडौं । सात जनाको शेर्पा टोलीले शुक्रबार अपराह्न सगरमाथाको चुचुरोमा टोरी टाँगेसँगै यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण शुरु भएको छ । सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै... विस्तृतमा