‘सांसदलाई आफूखुशी योजना छान्न नदिने’ : बालेन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ६, बुधबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार ६, काठमाण्डौँ । काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरभित्रका संसदीय निर्वाचन क्षेत्रमा सांसदहरुलाई आफुखुशी योजना छनोट गर्न नदिने भएको छ ।

आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन शाहले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यले निर्वाचन क्षेत्रको योजना छनोट गर्दा महानगरपालिकाको सहमति लिनुपर्ने बताए । संघ तथा प्रदेशबाट प्राप्त हुने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा महानगरको पूर्वसहमति एवं समन्वय विना छनौट भएको योजना तथा कार्यक्रम कार्यान्वयन नगरिने व्यवस्था गरिने उनको भनाई थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस