नेकपा एसको संसदीय दलको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ७, बिहिबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार ७, काठमाडौँ । सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आह्वान गरिएको छ । आज दिउँसो २ बजे उक्त दलको बैठक आह्वान गरिएको हो ।

आगामी वर्ष २०८०र८१ को विनियोजन विधेयक ९बजेट०माथि छलफल गर्न पार्टी संसदीय दलको बैठक बस्न लागेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । एकीकृत समाजवादीका सांसदहरूले संसद्मै बजेट असन्तुलित भएको भन्दै असन्तुष्टि जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस