धादिङ । धादिङको धुनिवेशी नगरपालिकाले आर्थिक वर्ष २०८०र०८१ का लागि करिब ८२ करोड रुपैँया बराबरको बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको लागि नगरपालिकाले ८१ करोड ८९ लाख ८३ हजार रुपैँयाको बजेट विनियोजन गरेको हो ।
1688009847-ghp6M