सुदूरपश्चिममा कांग्रेसका भट्ट र नाउपाका चौधरी मन्त्रीमा नियुक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १७, बुधबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

साउन १७, काठमाण्डौँ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारलाई पूर्णता दिएका छन् ।

शाहले कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस