अध्यक्ष ओलीले भने-‘नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुँदैन’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २०, शनिबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन २०, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने बताएका छन् । नेकपा एमाले परराष्ट्र मामिला विभागको आयोजनामा भएको वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति विषायक अन्तर्क्रिया कार्यक्रममा ओलीले नेपालको नीति कतै ढल्कनेतर्फ लिन नपर्ने धारणा राखेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस